मकवानपुर,बैशाख १६ । काठमाडौं नारायणटार–६ बस्ने ३३ बर्षीय राजु श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागू औषध डाईजेपाम १९ थान, फेनारगन १८ थान ,नुरफिन २२ थान सहित तथा बारा बरैनिया–२ बस्ने ४२ बर्षीय बलिराम प्रसाद सराफलाई नगद १० लाख रुपैया सहित पक्राउ गरेको छ ।
बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ३५०० नम्बरको टाटा सुमो जिपलाई बुधबार रातमाटे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त नियन्त्रित लागू औषध र नगद बरामद भएको होे ।


0 comments:
Post a Comment