जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

By

उदयपुर, बैशाख १६ । जवरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खोक्सा बस्ने ६७ बर्षीय तिलक बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेलले विहिबार सोही ठाउँ बस्ने ४३ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment