फाल्गुन २४, २०७२- नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले १३ औं महाधिवेशनमा सभापतिको मतगणना सुरु गर्ने तयारी गरेको छ । मनोनीत प्रतिनिधिलाई मताधिकार नदिने निर्णय गर्दै सभापतिको मतगणना सुरु गर्ने तयारी भएको समिति सदस्य खम्बहादुर खातीले जानकारी दिए । ‘तीन समूह बनाएका छौं,’ उनले भने, ‘अब १० मिनेटमा सुरु हुन्छ ।’


0 comments:
Post a Comment