८७७ मतमा देउवालाई ५१ प्रतिशत भन्दा बढी मत

By

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अहिलेसम्म गणना भएकाे मतमा  ५१ प्रतिशत भन्दा बढी मत पाएका छा्। गणना भएको ८ सय ७७ मध्ये देउवालाई ४ सय ४८  मत प्राप्त भएको छ। यो मत गणना भएका मध्येको ५१ प्रतिशत भन्दा बढी हो। त्यस्तै रामचन्द्र पौडेल ३ सय ३७ मत पाउँदै दोस्रो स्थानमा रहेको छन्।  सभापतिका  अर्का  प्रत्यासी कृष्णप्रसाद सिटौला ९२ मत प्राप्त गरेका छन्।

-Setopati

0 comments:

Post a Comment