२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति बन्न वरिष्ठ नेता शेरबहादुर देउवा ११ मतले चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ र देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।

0 comments:
Post a Comment