८ के.जी.चाँदीका गहना सहित पक्राउ

By

सिरहा, माघ २१ । सारसोर–७ बस्ने ३० बर्षीय रोसन प्रसाद गुप्तालाई प्रहरीले ८ के.जी. १ सय ग्राम चाँदीको जस्तो देखिने तयारी गहना सहित पक्राउ गरेको छ । भारतबाट नेपालतपर्फ स.६ प ४१२८ नम्वरको मोटरसाइकलमा आउदै गरेका गुप्तालाई बुधबार सारसोर–१२ स्थित भित्री सडक खण्डमा प्रहरीले चेकजाँच गर्दा डिक्कीमा राखेको अवस्थामा उक्त चाँदीका गहना बरामद भएको थियो ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment