मिनिट्रक दुर्घटनामा एक जनाको ज्यान गयो

By

सिन्धुपाल्चोक,माघ २१ । मेलम्ची नगरपालिका–९ थाक्ले स्थित दाउन्नेपाटी थाक्ले कच्ची सडक खण्डमा बा.३ ख ५१७१ नम्वरको मिनी ट्रक दुर्घटना हुंदा ट्रकमा सवार सोही ठाउँ बस्ने ७० बर्षीया सुकमाया तामाङ गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ४ जना समेत घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा लगिएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

0 comments:

Post a Comment