सागमा नेपाललाई पहिलो स्वर्ण,पदक संख्या १० पुग्यो

By

गुवाहाटी,माघ २५ । भारतको गुहावाटी र सिलोङमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ। सोमवार भएको खेलमा नीमा घर्तीमगरले उसुमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी हुन्। नीमाको स्वर्णसहित नेपालको पदक संख्या १० पुगेको छ। नेपालले अहिलसम्म ३ रजत र ६ कास्य जितेको छ।

0 comments:

Post a Comment