४० डिपोबाट ३५ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

By

काठमाडौं,माघ २५ । नेपाल ग्यासले सोमवार उपत्यकाका विभिन्न ४० वटा डिलरमार्फत ३५ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय अघोषित नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न ४० वटा डिलरमार्फत ३५ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ। नेपाल ग्याँस आजकाल प्रत्येक दिन ग्याँस वितरण गर्दै आएको छ ।

 

nepal

0 comments:

Post a Comment