काठमाडौं,बैशाख २९ । धादिङमा केन्द्र बनाएर बुधबार बिहान ४.४ जाँदा धादिङको मापार्क नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।


0 comments:
Post a Comment