तनावमा ओली,आजै लाग्यो अर्को झड्का, ओलीको निर्णयमा सर्वोच्च तगारो

By

काठमाडौं,बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर दिपक पाठकलाई नेपाल प्रेस काउन्सिलको सदस्यमा मनोनिनत गरेकोमा सर्वोच्च अदालतले उक्त निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको छ । रामकुमार रिजालले मनोनयनबिरुद्ध दर्ता गरेको रिटमा न्यायाधीस चालेन्द्र शमेसर राणाको इजलासले उक्त निर्णय गरेको हो । निकै विवादीत छवि भएका दिपक पाठकलाई सञ्चारमन्त्री शेरधन र पार्टीका अन्य नेताहरुको असन्तुष्टिको बावजुद्पनि प्रधानमन्त्री ओलीले दबाबमा उनि प्रेस काउन्सिलको सदस्यमा मनोनिनत भएका थिए । पाठक प्रहरीको खोजी सूचीमा छन् ।

0 comments:

Post a Comment