मोर्चाको काठमाडौं केन्द्रित आन्दोलनलाई नयाँशक्तिको समर्थन (विज्ञप्ती सहित)

By

काठमाडौं,जेठ २ । मधेसी दलसहितको संघीय गठबन्धनले सुरु गरेको राजधानी केन्द्रित आन्दोलनप्रति नयाँ शक्ति नेपालले समर्थन जनाएको छ । नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईद्वारा विज्ञप्ती जारी गरि आदिवासी जनजाति र मधेसी आन्दोलनरत समुदायको जायज माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताएका हुन् । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।

13177260_279168452421640_7749963562283401374_n

0 comments:

Post a Comment