करिअर ओरालो लागेपछि विपशाले कसिन लगनगाँठो (फोटोफिचर)

By

एजेन्सी । बलिउडमा करिअर पूर्ण रुपमा ओरालो लागेपछि बलिउडकी चर्चित नायिका बिपाशा बासुले प्रेमी करण सिंह ग्रोवरसँग लगनगाँठो कसेकी छिन् । उनले मुम्बईमा बंगाली परम्परा अनुसार विवाह गरेकी हुन् । समारोहमा उनले आफ्ना साथीभाई र इष्टमित्रहरुलाई मात्र आमन्त्रण गरेकी थिइन् ।

करण सिंह ग्रोवरको भने यो तेस्रो विवाह हो । उनले यस अघि सन् २००८ मा श्रद्धा निगम र सन् २०१२ मा अभिनेत्री जेनिफर विंगेटसँग विवाह गरेका थिए । विवाहमा अमिताभ बच्चन, अभिषेक बच्चन र ऐश्वर्या राय ,साहरुख,सलमान नायिकाहरु प्रीति जिन्टा, नेहा धुपिया, दिया मिर्जा लगायत धेरै कलाकारको उपस्थिती विपाशाको बिहेमा पुगेका थिए ।

karana-and-bipasha-marrige विपाशा ५

0 comments:

Post a Comment