ठमेलमा प्रहरी छापा, २ सय जना पक्राउ,८० जनाविरुद्ध मुद्दा दायर

By

काठमाडौं,चैत १८ । सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रमा छापा मारेर २ सय भन्दा बढीलाई पक्राउ गरेको छ। यौनधन्दा लगायतका अवैध कार्यमा संलग्न रहेको भन्दै दुई सय जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा सोह्रखुट्टे प्रहरीले छापा मारेर पछिल्लो १२ दिनमा २ सय जना बढीलाई पक्राउ गरिएको जनाएको छ ।
केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment