काठमाडौं,फागुन २५ । कृष्णप्रसाद भट्टराईलाई विस्थापित गर्दै २०५३ को नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति भएका थिए । १४ वर्ष र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। २० वर्षअघि भट्टराईले कोइरालालाई छाडेको जिम्मेवारी देउवाले फिर्ता लगेका छन् । कांग्रेसमा कोइराला परिवारका चार सभापति भए।
२००३ मा राष्ठ्रिय कांग्रेसको स्थापनायता बीपीले पाँचपटक गरी २५ वर्ष, मातृकाप्रसादले दुईपटक गरी ४ वर्ष, गिरिजाप्रसादले तीनपटक गरी १४ वर्ष र सुशील कोइरालाले कार्यबाहकसहित दुईपटक गरी ६ वर्ष कांग्रेसको नेतृत्व गरे । नयाँ पत्रिका दैनिकमा समाचार छ।


0 comments:
Post a Comment