को-को हुन कांग्रेस केन्द्रीय सदस्यका उम्मेद्वार जसले सय मत समेत कटाएनन्

By

काठमाडौं,चैत १ । नेपाली कांग्रेसको महाधिवेशनमा खुल्ला तर्फ उम्मेद्वार मध्ये सय मत पनि नकटाउने ७ जना रहेका छन् । २५ केन्द्रीय सदस्यका लागि ९० जना उम्मेद्वारको प्रतिस्पर्धामा उनिहरुले एक सय मत पनि नल्याएपछी वडा अध्यक्ष जित्ने हैसियत नभएकाहरु केन्द्रीय सदस्य उठेका छन्ु भन्दै आलोचना भएको छ । मतगणना अनुसार बर्षाराम भण्डारीले ५४ प्रशान्त मान सिंह मास्केले ६३ हरिबहादुर खड्काले ६४ केशवराज आचार्यले ७२ युवराज शर्माले ८७ बलबहादुर खवासले ८९ र सुनिल नरसिंह राणा ९० मत ल्याएका छन् ।

0 comments:

Post a Comment