काठमाडौं,चैत १ । नेपाली कांग्रेसको प्रदेश तर्फको मतगणना सकिएको छ। प्रदेश तर्फको मत गणना सम्पन्न भएसंगै निर्वाचनको मत गणना सकिएको हो । मत परिणाम अनुसार शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षका बराबर सदस्य निर्वाचित भएका छन् । विजयी हुने मध्ये प्रदेशबाट सबै भन्दा बढी मत हृदयराम थानीले ल्याएका छन् । उनले १६ सय १२ र दिलेन्द्रप्रसाद बडूले १६ सय २ मत ल्याएका छन् ।
प्रदेश नम्बर १
गुरुराज घिमिरे १३४०
भीष्मराज आङदेम्बे १२०८
प्रदेश नम्बर २
आनन्द ढुंगाना १४६१
रमेश रिजाल १४५७
प्रदेश नम्बर ३
नवीन्द्रराज जोशी १२२५
मोहनबहादुर बस्नेत १०६७
प्रदेश नम्बर ४
गोविन्द भट्टराई १२९९
सुरेन्द्र पाण्डे १२८६
प्रदेश नम्बर ५
दीपक गिरी १४७२
देवेन्द्रराज कँडेल १३४७
प्रदेश नम्बर ६
हृदयराम थानी १६१२
जीवनबहादुर शाही १५२६
प्रदेश नम्बर ७
दिलेन्द्रप्रसाद बडू १६०२
बीरबहादुर बलायर १३८५


0 comments:
Post a Comment