कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ प्रकाशमानलाई खुमबहादुरको टक्कर

By

काठमाडौं,फागुन २८ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणना शुक्रबारपनि खुमबहादुर खड्का र र प्रकाशमान सिहंकै टक्कर चलिरहेको छ । अहिलेसम्म ५०३ मत गणना भएको छ। जसमध्ये गर्दा खुम बहादुर र प्रकाशमान सिंहले सबैभन्दा अगाडी रहेका छन्।

खुमबहादुर खड्काको अग्रता कायमै रहेकोमा उनलाई प्रकाशमानले टक्कार दिएका छन्। खुमबहादुर खड्का २९७ मत ल्याएर अग्रस्थानमा रहँदा प्रकाशमान सिंह २ सय ९७ मतका साथ सँगै छन्। यस्तै, डा।शेखर कोइरालाको समेत २ सय ९३ मत छ । निर्वाचन समितिका प्रगति रञ्जितका अनुसार अग्रस्थानमा रहेका प्रदीप पौडेलको २९२, बालकृष्ण खाँणको २७७, बिमलेन्द्र निधिको २८१ रहेको छ। समावेशी मुस्लिम तर्फ भने फर्मुल्लाह मन्सुर विजयी भइसकेका छन्।

0 comments:

Post a Comment