अमेरिकी संसदमा गोली चल्यो

By

एजेन्सी,चैत १६ । अमेरिकी संसद भवनमा गोली चलेको छ । वासिंगटन डीसीस्थित अमेरिकी संसद भवनको अतिथि केन्द्रमा एक व्यक्तिमाथि गोली प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोली चलेको दिन सोमबार ईस्टरको विदा भएकाले संसद भने चलेको थिएन । तर, संसद नचलेको दिनमा भएको सो गोली प्रहारबाट एक एक सुरक्षाकर्मी घाइते भएको तथा गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

0 comments:

Post a Comment