नवनिर्वाचित सभापति देउवाद्वारा पशुपतिमा विशेष पूजा

By

काठमाडौं,फागुन २७ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पशुपतिमा विशेष पूजा अर्चना गरेका छन्। पत्नी आरजु राणा र केही नेता कार्यकर्ता सहित बिहीबार बिहान  विशेष पूजा गरेका हुन्। पशुपतिमा देउवाले पूजा गर्ने प्रवन्ध पशुपति विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम बैद्यले मिलाएका थिए।

0 comments:

Post a Comment