पति विदेशमा, पत्नी ‘चक्कर’ मा

By

काठमाडौ,फागुन ३० । २६ वर्षीया कल्पनाको बिहे सात वर्ष अघि खक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो ।
उनले छोरो जन्माइन । सासु ससुराले आत्मविश्वासहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार दिए।
परिवार चलाउन धौ धौ परेपछि घर सल्लाहमै एक वर्ष अघि पति विदेसिए। त्यसको २ महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिईन र पति नफर्कदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।

भीमेश्वर नगरपालिका ३ की २१ वर्षीय एक महिलो पति विदेसिएको महिनादिन भित्रै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् । ६ महिनायता दोलखा जिल्लामा २५ जनाले विदेश गएका पतिलाई धोका दिइसकेको तथ्थांक प्रहरीसँग छ । नागरिक दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment