काठमाडौं,माघ १९ । नेपाल आयल निगमले बुधवार दुई पाँग्रे सवारी साधनलाई पेट्रोल दिने भएको छ । निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाईकल र स्कुटरलाई ४७ वटा पम्पबाट पेट्रोल बिक्री गर्दैछ। बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने जनाएको निगमले नवीकरण भएका ब्लु–बुक अनिवार्य लिएर जान सबैलाई आग्रह गरेको छ।


0 comments:
Post a Comment