काठमाडौँ, माघ २२ । राजधानीमा भुकम्पको धक्का महाशुस भएको छ । राति १० बजेर ५ मिनेट जाँदा ठूलो आवाजसहित भूकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोक जिल्ला केन्द्र विन्दु रहेर ५.५ रेक्टर स्केलको भुकम्प गएको छ ।
भूकम्कको धक्का महशुस भएसँगै राजधानीमा स्थानीयहरु सडकमा निस्किएका थिए ।
भूकम्पका कारण काठमाडाैँकाे अनामनगरमा १० जना घाइते भएका छन् । भदन भण्डारी कलेज नजिक पुल बनाउन खटिएका कामदारहरू नजिकैकाे घरकाे सिसा फुटेर घाइते भएकाे स्थानीयले बताएका छन्र । घाइते सबै बगंलादेश र भारतकका नागरिक रहेका छन्


0 comments:
Post a Comment