शुक्रबार ३१ देखि ४५ लटका मोटरसाइकल-स्कुटरलाई तेल (पम्पको सूचीसहित)

By

काठमाडौं,माघ २१ । नेपाल आयल निगमले शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाईकल र स्कुटरलाई ५१ वटा पम्पबाट पेट्रोल वितरण गर्ने भएको छ । मोटरसाइकल र स्कुटरले ५ लिटर पेट्रोल भर्न पाउनेछन्। ४५ लटभन्दा माथि लटका मोटरसाईकल र स्कुटरलाई भने अर्को सूचना निकालेर वितरणबारे जानकारी दिने निगमले जनाएको छ।

बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने जनाएको निगमले नवीकरण भएका ब्लु–बुक अनिवार्य लिएर जान सबैलाई आग्रह गरेको छ। यसअघि बुधबार निगमले १ देखि ३० नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए ।

ms-bike-221ms-bike-222

0 comments:

Post a Comment