अखिलको चुनावमा विवादै विवाद,विद्यार्थी हित भन्दा गुटको ज्यादा

By

काठमाडौं,माघ २९ । निर्वाचन प्रक्रिया सुरु हुन लग्दा पनि अनेरास्ववियुमा झन्डै २ सय प्रतिनिधिको टुंगो लाग्न सकेको छैन् । नवीना लामा र दीपक गौतमको गुट चुनावी मैदानमा उत्रिएर गुटको भेला गर्दा समेत प्रतिनिधि टुंगो लाग्न सकेको छैन् । सुन्धारा नयाँबजार, क्षेत्रपाटीलगायतकाका करिव २ सय होटलमा बास बसिरहेका प्रतिनिधिहरुले तत्काल विवाद रहेका जिल्ला र अंचलको टुंगो लगाउन माग गरेका नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment