ऋतिकको फिल्ममा सन्नीको आइटम डान्स

By

एजेन्सी । बलीउडकी अभिनेता ऋतिक रोशनले बनाउन लागेको फिल्ममा बलिउड अभिनेत्री सन्नी लियोनीले आईटम डान्स दिने भएकी छिन् । ऋतिकका पिता राकेश रोशनले बनाउन लागेका दुई फिल्म मध्ये एकमा सन्नीको आइटम नृत्य हुने भारतीय मिडियाहरुले जनाएका छन् । यसअघि नै सनीले संजय गुप्ताको ‘शूटआउट एट वडाला’ मा आइटम नंबर ‘लैला’ गरेकी थिइन् । जुन दर्शकले अत्यन्तै रुचाएका थिए ।

0 comments:

Post a Comment