काठमाडौं,फागुन १० । निरन्तर उकालो लागेको सुनको भाउ आजपनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन साताको दोस्रो दिनपनि त्यहि नै भाउमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।


0 comments:
Post a Comment