लोडसेडिङको फेरि बढ्यो,आजदेखि हप्तामा ९३ घण्टा (तालिकासहित)

By

काठमाडौं,माघ १८ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ। प्राधिकरणका अनुसार आजदेखि लागू हुने गरी हप्तामा ९३ घण्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार हप्तामा बढीमा ५ देखि १३ घण्टासम्म र २ देखि १४ घण्टासम्म लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।

0 comments:

Post a Comment