माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

By

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भएको छ। महराको नेतृत्वमा पहिलो चरणमा गौरीशंकर चौधरी र दलजित श्रीपाली मन्त्री बन्ने भएका छन्। चौधरीले कृषि र श्रीपालीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

0 comments:

Post a Comment