काठमाडौं । सामाजिक सञ्जालमा उत्तेजक तस्वीर हालेर चर्चामा आइरहने हट मोडल तिर्सना बुढाथोकीको नयाँ म्युजिक भिडियोमा झनै हट अवतार देखिएकी छिन् । दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी तिर्सना धार्निको ज्यान मार्फत झनै हट रुपमा देखापरेकी हुन् ।
रक्षा म्युजिकले बजारमा ल्याएको भिडियोमा तिर्सनालाई गोपाल ढकाल छन्दे सँग हट अवतारमा देख्न सकिन्छ । भागिरथ चलाउने र टिक पुनको स्वर दिएको उक्त गितमा लय भागिरथ चलाउनेकै रहेको छ । शब्द बल बहादुर घर्ती र चन्द्र बस्नेतको रहेको छ ।


0 comments:
Post a Comment