काठमाडौं । अर्चना पनेरु अभिनित चलचित्र छेस्को युट्युवमा हेर्न सकिने भएको छ । चलचित्र घरमा प्रदर्शन भएको तीन दिनमै पाइरेसी भएर अनलाईनबाट सार्वजनिक भएपछि चलचित्रको अनलाईन अधिकार किनेको हाइलाइट्स नेपालले युट्युवमा चलचित्र राखेको हो । छेस्को नायिकाको रुपमा अर्चना पनेरुको पहिलो डेब्यु चलचित्र हो । चलचित्रमा अर्चनासँगै करण क्रेजी र राजन कार्कीको मुख्य अभिनय रहेको छ । चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।
चलचित्र छेस्को हेर्नुहोस्


0 comments:
Post a Comment