मेक्सिकाको पोष्टमा गोलको वर्षा गरेपछि भार्गास । भार्गास एक्लैले ४ गोलहानेपछि डिफेन्डिङ च्याम्पियन चिली मेक्सिककोलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइन प्रवेश गरेको छ ।
0 comments:
Post a Comment