एजेन्सी । बंगलादेशको सबैभन्दा पुरानो वेश्यालयको केहि भयाभह तस्विरहरु सार्वजनिक भएको छ । एक अमेरिकी न्यूजपोर्टलले यी तस्विरहरु सार्वजनिक गरेको हो । यो वेश्यालयमा काम गर्ने कतिपय युवतीहरुको जन्म नै यहि वेश्यालयमा भएको थियो । उनीहरुका बाबु नै वेश्यालयको ग्राहक भएको तथ्य पनि बाहिरिएको छ ।


0 comments:
Post a Comment