एजेन्सी । अमेरिकी स्ट्यान्डअप कमेडियन तथा अभिनेत्री एमी सुमरले आफ्नो आगामी किताब ‘द गर्ल वीथ द लोअर ब्याक ट्याटु’ किताबका लागि टपलेस फोटो खिचाएकी छन्।
अगस्टमा उनको किताब सार्वजनिक हुँदैछ। उक्त किताबमा व्यक्तिगत र देखेका रोमान्टिक र मुटु छुने दुखद कथाहरू रहने सुमरको आधिकारिक वेबसाइटलले जनाएको छउनको किताबको टाइटललाई स्टिग लार्सनको ‘द गर्ल वीथ द ट्रागन ट्याटु’बाट प्रभावित भएको प्रतिक्रिया दिइएको छ।
setopati.com


0 comments:
Post a Comment