काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका तथा मोडेल भनेर चिनिएकी छिन् ज्योति मगर । ‘भल्गर’ गीत र नृत्यबाट चर्चा कमाएकी ज्योतिलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो निमार्णको नाममा नङ्ग्याउने क्रम बढेको छ । त्यस्तै नङ्ग्याउने क्रममा लोकदोहरी गायक नमराज पाण्डे देखिएका छन् ।
पछिल्लो समयमा अश्लिल गीत र कमेडी गीतहरु बनाउने कलाकार भनेर चिनिने पाण्डेले ‘चढ्दो जवानी’ नामक गीत मार्फत म्यूजिक भिडियोमा ज्योतिलाई अभिनय गर्न लगाई नङ्ग्याउन खोजेका हुन् । उक्त भिडियोमा ज्योतिलाई अर्धनग्न र छाडा शव्द सहित प्रस्तुत गर्न खोजिएको बताइएको छ ।
-khabardabali.com


0 comments:
Post a Comment