धादिङ र गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

By

काठमाडौं,बैशाख २३ । धादिङ र गोरखा आसपास केन्द्रबिन्दु भएर बिहिबार बिहान भुकम्पको धक्का महसुश भएको छ । बिहान १० बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

0 comments:

Post a Comment