बझाङमा केन्द्रविन्दु भएर भूकम्पको धक्का, दोलखामा परकम्प

By

काठमाडौं,चैत २२ । बझाङ केन्द्रविन्दु भूकम्पको धक्का गएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै सोमबार बिहान दोलखा केन्द्रविन्दु बिहान १० बजेर १६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।

0 comments:

Post a Comment