अवध सपर बरमद

By

बारा,बैशाख ९ । अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न लुकाई राखेको करीब १८ लाख १६ हजार रुपैयाँ बराबरको ११ हजार ३ सय ५० के.जी. सुपारी बरामद गरेको छ । मट्टिअवा–९ स्थित बाँसघाँरी स्थित बृजकिसोर साहको गोठमा लुकाई राखेको अवस्थामा प्रहरीले बुधबार उक्त सुपारी बरामद गरेको हो । फरार साहको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment