काठमाडौं,चैत २१ । टी २० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजले जितेको छ । भारतको कलकत्तामा आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै वेष्टइन्डिजले उपाधि उचालेको हो ।अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार छक्का हानेपछि २ बल बाँकि छँदै उपाधि जितेको हो। मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए ।


0 comments:
Post a Comment