मुम्बई । रणबीर कपुरसँग सम्बन्ध बिग्रिएपछि कट्रिना कैफको सिद्धार्थसँग मस्ती गरेको तस्विर सार्वजनिक भएको छ । करण जौहरको फिल्म ‘बार बार दखो’मा कट्रिना र सिद्धार्थले मस्ति गरेको तस्बिर जौहरले ट्वीटरवाट सार्वजनिक भएको हो । उनीहरुलाई समुन्द्री किनारमा सिद्धार्थ र कट्रिना मुस्कुराई रहेको देखिन्छन् । नित्य मेहराको निर्देशनमा बनेको यस फिल्मको निर्माता करण जौहर, रितेश सिद्धवानी र फरहान अख्तर रहेका छन् ।


0 comments:
Post a Comment