काठमाडौं,चैत २९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानी ठप्प पार्ने गरि आन्दोलन गर्ने राजधानी ठप्प पार्ने मोर्चाको तयारी,वैशाख ६ मा विशेष घोषणा गरेको छ । नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न लागेको हो । वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबारसम्म सरकारलाई दिएको अल्टिमेटमको समय बाँकी रहेको जनाएको सचिवालयले प्रधानमन्त्री केपी ओलीले अल्टिमेटमलाई सम्बोधन नगरे वैशाख ६ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ उल्लेख गरेको छ ।


0 comments:
Post a Comment