पार्टी एकताको लागि एमाओवादी वृहत गृहकार्यमा

By

काठमाडौं,बैशाख १६ । एमाओवादी पार्टी एकताको लागि एमओवादीमा वृहत गृहकार्यमा जुटेको छ । माओवादीका अध्यक्ष मोहन बैद्य किरण सँग गर्ने भनिएको निर्णायक वार्तामा बैद्य उपस्थित नभएपछि एकताको विषयमा नयाँ रणनिति बनाउन एमाओवादी पार्टीको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा माओवादी पार्टीहरुको एकीकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भईरहेको एमाओवादी स्रोतले जनाएको छ ।

0 comments:

Post a Comment