काठमाडौं,बैशाख १ । म्यानमारमा शक्तिशाली भुकम्प गएको छ । नेपाली समय अनुसार ७ बजेर ४० मिनेटमा म्यानमारमा ७ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्भ विभागको जनाएको छ । भूकम्पले नेपालका पूर्वी क्षेत्रसहित राजधानी काठमाडौमा समेत धक्का दिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको झड्का पूर्वी भारत देखि नेपाल भारत सीमा अनि काठमाडौं सम्म महसुस भएको छ।


0 comments:
Post a Comment