एजेन्सी । सलमान खानको ‘सुल्तान’ को फष्र्ट लुक्स रिलिज भएको छ। यसअघि सलमानको मात्र फष्र्ट लुक्स सार्वजनिक भएको सुल्तानमा अनुष्का शर्मा रौद्र रुपमा देखिएकी छिन्। अली अब्बास जफर निर्देशित फिल्म इदमा रिलिज हुने बताइएको छ। यसमा अनुष्का अहिलेसम्मकै फरक भूमिकामा देखिएकी छिन् ।


0 comments:
Post a Comment