काठमाडौं, वैशाख १८। बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिवार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङ केन्द्रविन्दु ४ दशमलव २ रेक्टर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
0 comments:
Post a Comment