काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का

By

२६ चैत, काठमाडौं । शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेतिर भूकम्पको धक्का महसुस भएको हो । साँझपछि भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् ।

0 comments:

Post a Comment