काठमाडौं,फागुन १९ । गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको गोमा एयरको ९एनएकेजेड कल साइनको विमानमा बिहान पौने ९ बजे चरा ठोक्किएको थियो । जहाज उड्नासाथ चील ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेपछि दुर्घटनाबाट जोगिएको हो ।
बिहान ९ बजेर २३ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गराएका थिए ।


0 comments:
Post a Comment