एजेन्सी,चैत १६ । इजिप्ट एयरको विमान अपहरणकारीले आत्मसर्मपण गरेका छन् । बेलायती वेबसाइट मिररका अनुसार संकास्पद अपहरणकारीले हात उठाएर विमानबाट बाहिर आई आत्मसमर्पर्ण गरेका हुन् । साइप्रसको विदेश मन्त्रालयले विमान अपहरणकारी पक्राउ परेको घोषणा गरेको हो । उनको बारे थप बताइएको छैन ।


0 comments:
Post a Comment