काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी सभापतिका लागि औपचारिक रूपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। पौडेलको टीमबाट महामन्त्रीमा ससांक कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् भने कोषाध्यक्ष भने टुङगो लागेको छैन् । दुबैको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा राम शरण महत छन्।


0 comments:
Post a Comment