नयाँ शक्तिमा प्रवेश गरेको तीन महिनामै करिष्माको बढुवा

By

काठमाडौं,चैत १ । अभिनेत्री करिष्मा मानन्धरको नयाँ शक्तिमा प्रवेश गरेको तीन महिनामा बढुवा भएको छ । अन्तरिम परिषदमा रहेकी करिष्मालाई अन्तरिम केन्द्रीय परिषद्को सचिवालयमा बढुवा गरिएको छ । उनी यसअघि पुस १० मा पहिलो पटक घोषणा गरिएको ३५ सदस्यीय केन्द्रीय अन्तरिम परिषद्मा करिष्मा पनि थिइन ।

0 comments:

Post a Comment